६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य



काठमाडौं । सरकारले आगामी आवमा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य अघि सारेको छ ।

बिहीबार आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्