४ दिनका लागि बन्द हुँदै कान्ति लोकपथ, वैकल्पिक मार्ग प्रयोगको आग्रह - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

४ दिनका लागि बन्द हुँदै कान्ति लोकपथ, वैकल्पिक मार्ग प्रयोगको आग्रह



काठमाडौं । हेटौंडा–काठमाडौं जोड्ने छोटो दूरीको कान्ति लोकपथ जेठ २१ गतेदेखि २४ गते चार दिनसम्म बन्द हुने भएको छ ।

मकवानपुर–ललितपुरको सिमानास्थित बागमती खोलामा बेली ब्रिज निर्माण गर्नुपर्ने भएकाले सडक बन्द गरिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

प्रशासनले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्