नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध



काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध बनेको छ । पहिरोका कारण सो सडक खण्ड अवरुद्ध बनेको हो ।

आज दिउँसो १२ बजे इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा सुक्खा पहिरो खसेको थियो । पहिरोले सडक अवरुद्ध बनेको हो ।

हाल मेसिन प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्