आइपीओ ल्याउँदै स्यार्पु पावर - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आइपीओ ल्याउँदै स्यार्पु पावर



काठमाडौं । स्यार्पु पावर कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ ।

आइपीओ निष्कासन प्रस्ताव पारित गर्न कम्पनीले साधारण सभा बोलाएको छ । कम्पनीले असार २६ गते वार्षिक साधारण सभा बोलाएको हो ।

सभामा साधारण सेयर बिक्री पश्चात प्राप्त हुने पुँजी उपयोग गर्ने लगायत सम्बन्धमा छलफल गरि पारित हुनेछ ।


प्रतिक्रिया दिनुहोस्