साउन २९ गते सकिँदै अभियान लघुवित्तको लक इन अवधि
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ लाख कित्ता बढी सेयरको लकइन अवधि सकिने मिति नजिकिएको छ।
कम्पनीको १५ लाख ३७ हजार ५०० कित्ताको ‘लक इन’ अवधि आगामी साउन २९ गते सकिने भएको हो ।
हाल कम्पनीमा संस्थापकतर्फको १२ लाख २५ हजार कित्ता र कर्मचारीतर्फको १२ हजार ५०० कित्ता कित्ता सेयर लक इनमा छ ।













