२६ भदौ २०८३, शुक्रबार

निर्धन उत्थान लघुवित्तको संचालकमा पन्त



काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको संचालकमा जनार्दन देव पन्त नियुक्ति भएका छन् ।

कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले पन्तलाई संस्थापक सेयरधनीको तर्फबाट संचालक नियुक्ति गरेको हो । यसअघि यस्तो पद रिक्त रहेको थियो ।

नवनियुक्त संचालकलाई कम्पनीका अध्यक्षले पद तथा गोपनियताको शपथ खुलाएका छन्