झन्डै साढे ५२ करोडको आइपीओ ल्याउँदै एसवाई प्यानेल, बोर्डबाट पायो अनुमति - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

झन्डै साढे ५२ करोडको आइपीओ ल्याउँदै एसवाई प्यानेल, बोर्डबाट पायो अनुमति



काठमाडौं । एसवाई प्यानेल नेपाल लिमिटेडले आईपीओ निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई साढे ४२ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

कम्पनीले ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न अनुमति पाएको हो । अब कम्पनीले ५२ लाख ३२ हजार ५ सय ४८ कित्ता सेयर निष्काशन गर्नेछ ।

हाल कम्पनीको कुल पुँजी १ अर्ब ३० करोड ७१ लाख ३७ हजार १ सय रुपैयाँ रहेको छ । कम्पनीको सेयर निष्काशक तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्