२३ भदौ २०८३, मंगलबार

बालाजुको गुणस्तर विभागमा पनि आगजनी



काठमाडौं । घुस लिएर नेपाल गुणस्तर (एनएस)को चिन्ह दिने गरेको भनेर वर्षौंदेखि आलोचना हुँदै आएको निकाय अर्थात् नेपाल गुणस्तर तथा नापतौल विभागमा पनि प्रदर्शनकारीले आगो लगाइदिएका छन् ।

मंगलबार दिउँसो १२ बजेतिर बालाजुको माछापोखरी चोकमा भेला भएका प्रदर्शनकारीहरुले उक्त सरकारी अड्डामा आगो लगाएका हुन् र।