२३ भदौ २०८३, मंगलबार

गौशाला पनि चल्याे गाेली



काठमाडौं । काठमाडाैंको गाैशालामा पनि गोली चलेको छ । प्रदर्शनकारीहरू गौशाला प्रहरी वृत्त अगाडि प्रदर्शन गरिरहेकाे अवस्थामा प्रहरीले गाेली चलाएकाे हाे ।

प्रहरी वृत्तमा ढुंगामुढा तथा तोडफोड हुन थालेपछि गाेली चलाउनु परेकाे प्रहरीले जनाएकाे छ ।