१३ कार्तिक २०८३, शुक्रबार

मीनभवन क्षेत्रमा ठूलो आगलागी



काठमाडौं । जेनजी प्रदर्शनको क्रममा राजधानीको मीनभवन क्षेत्रमा ठूलो आगलागी भएको छ । स्थानीयका अनुसार आगो तीव्र गतिमा फैलिँदै गएको छ ।

संसद भवन नजिकको नयाँ बानेश्वर क्षेत्र आज पनि तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरूले संघीय संसद भवनभित्र प्रवेश गर्ने प्रयास गरिरहेका छन् ।