कोटेश्वरमा जेनजीको आक्रमण, तीन जना प्रहरीको मृत्यु
काठमाडौं । जेनजी प्रदर्शन चर्किँदै जाँदा काठमाडौँको कोटेश्वरमा तीन जना प्रहरीको मृत्यु भएको छ ।
प्रदर्शनकारीहरूले प्रहरी प्रभागमा आगजनी गरेपछि आत्मसमर्पण गरेका प्रहरीहरूलाई सडकमा ल्याएर आक्रमण गरिएको प्रत्यक्षदर्शीहरू बताउँछन् ।














