नयाँ मन्त्रिपरिषद्को पहिलो बैठक सुरु
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नयाँ मन्त्रिपरिषद्को पहिलो बैठक सुरु भएको छ ।
बैठक सिंहदबारमा केही समय अघिदेखि सुरु भएको हो ।