प्रि ओपनिङ सेसनमा २६.१३ अंकले बढ्यो नेप्से - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

प्रि ओपनिङ सेसनमा २६.१३ अंकले बढ्यो नेप्से



काठमाडौं । प्रिओपनिङ सेसनमा सेयर बजार २६.१३ अंकले बढेको छ । दशैं बिदापछिको दुई कारोबार दिनमा १०३.९१ अंकले घटेको सेयर बजारमा आज हरियाली देखिएको हो ।

यस अवधिमा १२१ कम्पनीको ३८ हजार ५६९ कित्ता सेयर १ करोड ५२ लाख ३ हजार ५३५ रुपैयाँमा खरिद बिक्री भएका छन् ।

आजको प्रि ओपन सेसन अवधिमा १४२ कम्पनीको शेयर मूल्य बढेको छ भने ८ कम्पनीको शेयर मूल्य घटेसँगै ५ कम्पनीको शेयर मूल्य भने स्थिर देखिएको छ।


प्रतिक्रिया दिनुहोस्