१० श्रावण २०८३, आइतबार

एनएमबि लघुवित्तका सीइओ पोण्डेको राजिनामा स्वीकृत

एनएमबि लघुवित्तका सीइओ पोण्डेको राजिनामा स्वीकृत



काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीइओ) आनन्द पाण्डेको राजिनामा स्वीकृत भएको छ ।

पाण्डेले आफ्नो व्यक्तिगत कारण पदबाट राजिनामा दिएका थिए । उनको राजिनामा कात्तिक १२ गते बुधवार बसेको संचालक समितिको बैठकले स्वीकृत गरको हो । राजिनमा आगामी पुस ७ गतेदेखि लागू हुने कम्पनीले जनाएको छ ।