अब चल्ने भो भारू २०० र ५०० का नोट
काठमाडौं । सरकारले ठूला दरका भारतीय नोटको प्रतिबन्ध हटाएपछि अब नेपालमा भारातीय रूपये (भारू) २ सय र ५ सय दरका नोट चल्ने भाएको छ।
सोमबारको मन्त्रिपरिषद् बैठकले २५ हजार भारुसम्म २ सय र ५ सय दरका नोट भारत–नेपाल लान/ल्याउन पाउने व्यवस्था गरेको हो ।












