सुम्निमा हाइड्रोपावर साधारण सभा माघ ९ गते, आइपीओ प्रस्ताव पारित गर्ने  - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सुम्निमा हाइड्रोपावर साधारण सभा माघ ९ गते, आइपीओ प्रस्ताव पारित गर्ने 



काठमाडौं । सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले माघ ९ गते १०औं वार्षिक साधारण सभा आह्वान गरेको हो । 

कम्पनीले सभा ललितपुरको मानभवनस्थित क्रिस्टल ब्याङ्क्वेटमा बिहान १०:४५ बजेदेखि शुरू हुनेछ ।

सभाले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्ने प्रस्ताव पारित गर्ने छ । 

साथै, सभाले गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निधारगणको प्रस्ताव समेत पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्