रास्वपाको दुई तिहाइ नजिकसँगै शेयर बजारमा उछाल, बजारमा सक्रिट ब्रेक  - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

रास्वपाको दुई तिहाइ नजिकसँगै शेयर बजारमा उछाल, बजारमा सक्रिट ब्रेक 



काठमाडौं । मतगणना जारी रहेको प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाले दुई तिहाइ ल्याउने भएपछि शेयर बजारमा उछाल आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा पोजेटिभ सक्रिट ब्रेक लागेको हो । 

आज नेप्से खुलेको २ मिनेटमा १०८.६० अंकले बढेर पोजेटिभ सक्रिट लागेको हो । आज नेप्से ४ प्रतिशतले बढेर २८२१.१० विन्दुमा नेप्से पुगेको छ । 


प्रतिक्रिया दिनुहोस्