अपि पावरको सिइओमा शिशिर भट्टराई नियुक्त - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

अपि पावरको सिइओमा शिशिर भट्टराई नियुक्त



काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा शिशिर भट्टराई नियुक्त भएका छन् ।

कम्पनीको चैत १६ गते बसेको सञ्चालक समिति बैठकको निर्णयले सीइओमा नियुक्त गरेको कम्पनी सचिव सुजन अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार सिइओलाई आजदेखि लागु हुनेगरी नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्