डिप्रोक्स लघुवित्तले ग्लोवल मनि विक मनायो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

डिप्रोक्स लघुवित्तले ग्लोवल मनि विक मनायो



काठमाडौं । नेपाल राष्ट्र बैंक वित्तीय समावेशीता महाशाखाको निर्देशन बमोजिम यस डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले बालबालिका तथा यूवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गदै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उदेश्यका साथ हरेक वर्ष झै यस बर्ष पनि २०२६ मार्च १६ देखि २२ सम्म “Smart Money Talks” भन्ने मुल नाराका साथ Global Money Week यस संस्थाको प्रदेश कार्यालय अन्तर्गत रहेको छ ।

यस सप्ताहाव्यापी Global Money Week बिद्यार्थी लक्षित अभियानमा बाल बालबालिका, यूवा, सदस्य तथा समग्र समाजमा सकारात्मक सन्देश प्रवाहा भएको विश्वास समेत लिइएको छ ।


प्रतिक्रिया दिनुहोस्