नेप्सेको साइटमा समस्या, किन यस्तो भयो ?  - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

नेप्सेको साइटमा समस्या, किन यस्तो भयो ? 



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को वेबसाइटमा समस्या आएको छ । यो समाचार तयार पार्दसम्ममा साइटमा समस्या आएको हो । साइटमा समस्या आए पनि टिएएस भने केही भएको छैन । अर्थात् लगानीकर्ताले भने शेयर किन्न र बेच्न भने पाइरहेका छन् । 

तर बजार घटेको बढेको समेत साइटमा देखिने गरेको थियो । त्यो भने साइटमा समस्या आएका कारणले गर्दा हेर्न मिलेको छैन । 

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले डाटाहरू अपडेट नहुँदा साइटमा समस्या आएको जानकारी दिएका छन् । 


प्रतिक्रिया दिनुहोस्