अव इभी गाडीमा मूल्यको आधारमा कर लाग्ने  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अव इभी गाडीमा मूल्यको आधारमा कर लाग्ने 



काठमाडौं । ईभीमा मूल्यका आधारमा कर लाग्ने भएको छ ।

आज अर्थमन्त्रीले संसदमा बजेट भाषण गर्दै यस्तो कर लगाएका हुन् ।

इभी गाडीमा प्रयोग हुने व्यट्री डिष्पोजल ट्याक्स पनि लगाएको छ ।

पिक मोटर पावरको आधारमा भन्सार लगायत कर लाग्दै आएकामा अबदेखि मूल्यका आधारमा लाग्ने भएको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्