१८ भदौ २०८३, बिहिबार

गरिमा विकास बैंककाे आकर्षक लाभांस घाेषणा, कति दियाे सेयरधनीलाई ?



काठमाडाैं । गरिमा विकास बैंकले आफ्ना सेयरधनीलाई आकर्षक लाभांस प्रश्ताव गरेकाे छ ।

बिहीबार सांझ बसेकाे बैंक संचालक समिति बैंठकले आफ्ना सेयरधनीलाई १० प्रतिशत नगद तथा १० प्रतिशत बाेनस सेयर गरि २० प्रतिशत लाभांस घाेषणा गरेकाे हाे ।

बैंंक संचालक समिति ३५१ आैँ बैठकले हाल कायम चुक्तापुँजी ६ अर्व २ कराेड १३ लाख ४८ हजार ३ सय ६७ रूपैया २२ पैसाकाे कुल २० प्रतिशत लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी साधारणसभाबाट पारित प्रश्चात वितरण गरिने बैंकले जनाएकाे छ ।

लाभांस वितरण प्रश्चात बैंककाे चुक्ता पुँजी अर्व ६२ कराेड ३४ लाख ८३ हजार २ सय तीन रूपैयाँ पुग्ने छ ।