१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

सानो बचतलाई ठूलो पुँजीमा रूपान्तरण गर्ने एसआईपी के हो ? कसरी बढ्छ पैसा ?

काठमाडौँ। व्यक्तिको आर्थिक स्तर सुधारका लागि हाल विश्वभर विभिन्न लगानीका अवधारणाहरू अभ्यासमा छन्। जसमध्ये सिस्टिमेटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी) हालको समयमा सर्वाधिक लोकप्रिय र भरपर्दो लगानीको माध्यम बनेको छ। ठूलो पुँजी वा एकमुष्ठ रकम नभएका तर नियमित बचतबाट भविष्य सुरक्षित गर्न चाहनेहरूका लागि एसआईपीलाई उत्तम विकल्पका रूपमा लिइन्छ। म्युचुअल फन्डमा थोरै