अर्थ पथ « Arthapath.com
७ बैशाख २०८१, शुक्रबार

Author: अर्थ पथ

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा बढ्दा अन्य सूचक कस्ता छन् ?

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.४४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २४ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। प्रकाशित वित्तीय विवरण अनुसार बैंकको