१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

परम्परागत इन्टरनेट सेवाबाट बाहिर निस्कन आईएसपीहरूलाई ह्वावेको आह्वान

‘फाइभ जी’ र कृत्रिम बौद्धिकताको संयुक्त प्रयोगमार्फत नेपालको डिजिटल र आर्थिक रूपान्तरणलाई तीव्र बनाउने उद्देश्यका साथ राजधानीमा एक विशेष प्राविधिक सम्मेलन सम्पन्न भएको छ। काठमाडाैँ । नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यका साथ ‘एफ फाइभ जी’ र कृत्रिम बौद्धिकताको प्रयोगलाई अगाडि बढाउने घोषणा गरिएको छ। विश्वव्यापी