पूर्वाधार « Arthapath.com
१५ फाल्गुन २०८०, मंगलवार

पूर्वाधार

बूढीगण्डकी आयोजनाले सरकारलाई कसरी टाट पल्टाउन सक्छ ?

काठमाडौं । वर्षौंसम्म सरकारले कयौं सडक, पुलपुलेसा, स्वास्थ्यचौकी र विद्यालयहरुको निर्माण तथा स्तरोन्नती गर्नसक्ने ठूलो रकम खर्च नगर्ने हो भने ‘राष्ट्रिय गौरव’ भनिएको बूढीगण्डकी बहुउद्देश्यीय आयोजना बन्न नसक्ने विज्ञले बताएका छन् । उक्त आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने भनेर तयार पारिएको प्रस्तावित लगानी संरचनाको ढाँचामा सरकारलाई ‘असीमित दायित्व’ बोकाउने प्रयास