२० भदौ २०८३, शनिबार

पूर्वाधार

‘लो बिडिङ’ को बेथिति अन्त्य गर्न नयाँ कानुन, के अब पूर्वाधार निर्माणले गति लेला?

राष्ट्रपतिबाट असार २५ मा प्रमाणीकरण भएको नयाँ कानुनले सस्तो बोलकबोलका आधारमा ठेक्का सुम्पिने पुरानो परिपाटी बदल्दै औसत मूल्य प्रणाली लागू गरेपछि निर्माण क्षेत्रमा आशा जगाएको छ। काठमाडौँ । नेपालको सार्वजनिक पूर्वाधार निर्माण र खरिद प्रणालीमा वर्षौँदेखि जरा गाडेर बसेको एउटा ठूलो बेथिति अन्ततः कानुनी रूपमै अन्त्य भएको छ। अब सरकारी