पर्यटन « Arthapath.com
१६ असार २०८२, सोमबार

पर्यटन

राजदूतावाससँग मन्त्री खड्काको छलफल, पर्यटन प्रवर्द्धनमा जोड

बेइजिङ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शाङ्हाई सहयोग संगठनको पाँचौं ऊर्जा मन्त्रीस्तरीय बैठकमा सहभागिता जनाइसकेपछि बेइजिङस्थित नेपाली राजदूतावासको भ्रमण गरेका थिए । उक्त भ्रमणका क्रममा मन्त्री खड्काले दूतावासका पदाधिकारीहरूसँग भेटघाट गरी दूतावासको वर्तमान अवस्था, हालका गतिविधिहरू र समक्ष आएका समस्याहरूका बारेमा विस्तृत जानकारी दिए । राजदूतावासका तर्फबाट प्रस्तुत