पर्यटन « Arthapath.com
२० चैत्र २०८१, बुधबार

पर्यटन

मार्चमा १ लाख २१ हजार पर्यटक नेपाल भित्रिए, भारतीय र युरोपेली देशका पर्यटक घट्दा अमेरिकी बढे

काठमाडाैं । मुख्य सिजन शुरू हुन लाग्दा नेपालमा पर्यटक आगमन घटेकाे छ। नेपाल पर्यटन बाेर्डका अनुसार सन् २०२५ को मार्च महिनामा एक लाख २१ हजार ८०० विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो वर्ष मार्च २०२४ मा एक लाख २८ हजार एक सय ६७ पर्यटक घुम्न आएका थिए । यस वर्ष