अटो « Arthapath.com
६ फाल्गुन २०८०, आईतवार

अटो

एक करोड लगानीमा बन्यो हेटौँडामा विद्युतीय सवारी चार्जिङ स्टेशन

हेटौडा । पछिल्लो समय विद्युतीय सवारी सञ्चालन प्रयोगमा वृद्धि भएसँगै हेटौँडामा चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको छ । तीन जनायूवा व्यावसायीको लगानीमा हेटौँडा उपमहानगरपालिका–९ स्थित कर्रामा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको हो । एक करोड रुपियाँभन्दा बढीको लगानीमा सञ्चालनमा ल्याइएको सुविधा सम्पन्न दुर्गामाता चार्जिङ स्टेसनको बिहीबार हेटौँडा उपमहानगरपालिका–९ का वडाध्यक्ष सुकराम