काठमाडौँ । राष्ट्रिय स्तरकाे कामना विकास बैंकले एक वर्षमा साढे ८९ करोड रूपैयाँ खुद मुनाफा कमाएकाे छ। शनिबार सार्वजनिक भएकाे गत आर्थिक वर्ष २०८२/८३ को चौँथो त्रैमासिक वित्तीय विवरण अनुसार यस अवधिमा बैंककाे नाफा ३३.५१ प्रतिशतले बढेर ८९ करोड ४१ लाख ७८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको