३१ आश्विन २०८३, शनिबार

बैंक

बैंकमा थपिँदै अधिक तरलता, निक्षेप ७७ खर्ब पार गर्दा कर्जा-निक्षेप अनुपात ७० प्रतिशतमा झर्‍यो

चालू आर्थिक वर्ष २०८३/८४ को असोज तेस्रो सातासम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप रु ७७ खर्ब १२ अर्ब र कुल कर्जा रु ५४ खर्ब १० अर्ब पुगेको छ भने कर्जा-निक्षेप अनुपात ७०.१९ प्रतिशतमा सीमित भएको छ । काठमाडौँ। चालू आर्थिक वर्ष २०८३/८४ को असोज तेस्रो सातासम्म आइपुग्दा नेपाली