३१ आश्विन २०८३, शनिबार

बैंक

लगानीकर्ताको हात खाली नराख्ने सिटिजन्स बैंकले कति दियो लाभांश ?

काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेको अध्यक्षतामा बुधबार काठमाडौँको कालिकास्थान, डिल्लीबजारस्थित अमृतभोगमा सभा सम्पन्न भएको हो। सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तको एनएफआरएसबमोजिम तयार