काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३०.०९ अंकले घटेर २६ सय २१ दशमलव ५९ बिन्दुमा रोकिएको छ। लगातार अघिल्ला दुई दिन घटेको नेप्से परिसूचक हिजो २४ दशमलव ५७ अङ्कले बढेर २ हजार ६५१ दशमलव