नेपाल टेलिकममा दुई जना संचालक परिवर्तन « Arthapath.com
१० फाल्गुन २०७९, बुधबार

नेपाल टेलिकममा दुई जना संचालक परिवर्तन



काठमाडौं । नेपाल टेलिकमले संचालक समिति परिवर्तन गरेको छ । कम्पनीमा अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने २ जना संचालक परिवर्तन गरेको हो ।

कम्पनीले उत्तर कुमार खत्रीको ठाउँमा बाबुराम भण्डारी र भुपाल बरालको ठाउँमा झक्क प्रसाद आचार्यलाई चयन गरेको हो । दुबैं जना अर्थमन्त्रालयका सह सचिव हुन ।


प्रतिक्रिया दिनुहोस्