नेप्सेमा एक लघुवित्तको १२ लाख कित्ता बोनस सेयर सूचीकृत « Arthapath.com
१५ फाल्गुन २०७९, सोमबार

नेप्सेमा एक लघुवित्तको १२ लाख कित्ता बोनस सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार मेरामाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीको १० प्रतिशत बोनस बापतको १२ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश सूचीकृत गरेको हो ।


प्रतिक्रिया दिनुहोस्