सि.जी. ब्राण्डले सुरु गर्यो फ्रि ए.सि. सर्भिस क्याम्प « Arthapath.com
१८ फाल्गुन २०७९, बिहीबार

सि.जी. ब्राण्डले सुरु गर्यो फ्रि ए.सि. सर्भिस क्याम्प



काठमाडौं । सि.जी.ले फागुन १५ गते देखि सिमित अवधिको लागि नेपाल अधिराज्य भरी फ्रि ए.सी. सर्भिस क्याम्प सुरु गरेको छ ।

यो क्याम्पमा आफ्नो घरमा रहेको कुनै पनि ब्राण्डको ए.सि फ्रिमा सर्भिसिङ गर्नुका साथै एक्सचेन्ज गर्न मिल्ने व्यवस्था समेत रहेको छ ।यो क्याम्प संञ्चालनगर्नुको उदेश्यभनेको तपाईहरुलाई कुनै पनि बाण्डको पुराना ए.सि.लाई बिना शुल्क मर्मत तथा एक्सचेन्ज गरि सेवा प्रदान गर्नु हो ।

उक्त क्याम्पमा कुनै पनि ब्राण्डको जस्तो अवस्थामा रहेको ए.सि.सँग सि.जी. ब्राण्डको नयाँ ए.सि साट्न सक्ने व्यवस्था रहेको छ । एक्सचेन्ज गर्न आउँदा ए.सि.को उचित मुल्यांकन गरि तपाईको घरमै गएर फ्रिमा जडान समेत गरिदिने यो क्याम्पको मुख्य आकर्षण रहेको छ । यति मात्र नभएर तपाईले नयाँ ए.सि.खरिद गर्न चाहेमा सि.जी.का कुनै पनि ए.सी. लिदा २० प्रतिशत छुट हुने छ । ए.सि.मा ५ वर्षको कम्पे्रसर वारेण्टी समेत दिने भएको छ । ए.सि.को स्पेयरपार्टमा ५० प्रतिशत सम्म छुट दिने यो क्याम्पको अर्को विशेषता रहेको छ ।

यी सबै सुविधाहरु लिनको लागि तपाईले ९८०३६२१९२४ अथवा ९८६४४७५५६९ मा फोन गरि अथवा[email protected] मा इमेल गरि रजिष्ट्रेशन गर्नु पर्ने छ ।


प्रतिक्रिया दिनुहोस्