उन्नति सहकार्य लघुवित्तका सेयरधनीहरुको हात यो वर्ष रित्तो « Arthapath.com
२६ फाल्गुन २०७९, शुक्रबार

उन्नति सहकार्य लघुवित्तका सेयरधनीहरुको हात यो वर्ष रित्तो



काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो ।

कम्पनीको फागुन २५ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । साथै, सोहि बैंठकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन स्वीकृतका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्