नेप्सेमा एक कम्पनीको साढे ५० लाख कित्ता बोनस सेयर सूचीकृत « Arthapath.com
१४ असार २०८२, शनिबार

नेप्सेमा एक कम्पनीको साढे ५० लाख कित्ता बोनस सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार चिलिमे जलविद्यूत कम्पनी लिमिटेडको बोनस नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको ७.५ प्रतिशत बोनस बापतको ५० लाख ६३ हजार ८४६.०१ कित्त सेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको बोनस नेप्सेमा सूचीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्