स्वाभिमान लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ? « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

स्वाभिमान लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?



काठमाडौं । स्वाभिमान लघुवित्त वित्तिय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ ।

कम्पनीले कनिष्ठ सहायक पदमा कर्मचारी मागेको हो । कम्पनीले यो पदको लागि शैक्षिक योग्यता एल एल सी वा सो सरहको परीक्ष उत्र्तिण भई लघुवित्त क्षेत्रमा १ वर्ष अनुभब भएका उम्मेदरलाई प्रथामिकता दिने छ ।

इच्छुक उम्मेदवरले आवेदनको साथ फोटो,शैक्षिक प्रमार्णपत्र, कार्यअनुभव सहित सूचना प्रकाशन भएको दिन देखि ७ दिन भित्र केन्द्रीय कार्यलयको इमेल मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्