एभरेष्ट बैंकमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले मार्केटिङ रिप्रिजेन्टिभ (अन कक्ट्रयाक्ट बेसिस) पदमा कर्मचारी मागेको हो ।
जसका लागि शैक्षिक योग्यता स्नातक तह उत्तिर्ण गरेको तथा बैंक तथा वित्तीय संस्थामा अनुभवि कर्मचारी मागेको हो । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी चैत २१ गतेसम्ममा बैंकको वेवसाइट मार्फत आवेदन दिन सक्नेछन् ।
