८ श्रावण २०८३, शुक्रबार

अभियान लघुवित्तले बनायो सेयरधीलाई निराश, लाभांश नदिने निर्णय



काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुको हात रित्तो हुने भएको छ । कम्पनीले यस वर्ष आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको हो।

कम्पनीको चैत ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को लागि संस्थाका सेयरधनीहरुलाई कुनै प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्