गुराँस लघुवित्तको बोनस सेयर सेयरधनीको खातामा जम्मा « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

गुराँस लघुवित्तको बोनस सेयर सेयरधनीको खातामा जम्मा



काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सेयरधनीको खातामा जम्मा गर्ने सुरु गरेको छ ।

कम्पनीको पुष ३० गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट पारित ४ प्रतिशत बोनस सेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो । कम्पनीले पुष १९ गतेसम्म कायम सेयरधनीहरुको खातामा उक्त बोनस जम्मा गरेको हो ।


प्रतिक्रिया दिनुहोस्