मनकामना स्मार्ट लघुवित्तको सञ्चालकमा २ जना नियुक्त

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले सञ्चालकमा २ जना नियुक्त भएका छन् ।
लघुवित्तको पाँचौँ वार्षिक साधारण सभाले संस्थापक सेयरधनीको प्रतिनिधित्व हुने गरी सन्दिप कुमार अग्रवाल र करण खेतान नियुक्त गरेको हो । सञ्चालकमा सोही
मनकामना स्मार्ट लघुवित्तको सञ्चालकमा २ जना नियुक्त
काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले सञ्चालकमा २ जना नियुक्त भएका छन् ।
लघुवित्तको चैत १२ गते पाँचौँ वार्षिक साधारण सभाले संस्थापक सेयरधनीको प्रतिनिधित्व हुने गरी सन्दिप कुमार अग्रवाल र करण खेतान नियुक्त गरेको हो । सञ्चालकमा चैत १२ गतेबाट नै पदबहाली भएका छन् ।
