सूर्योदय वोमी लघुवित्तका स्वतन्त्र संचालक भरत सिंह थापाले दिए राजिनामा « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

सूर्योदय वोमी लघुवित्तका स्वतन्त्र संचालक भरत सिंह थापाले दिए राजिनामा



काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक भरत सिंह थापाले राजिनामा दिएका छन् ।

कार्य ब्यस्तता तथा घरायसी कारणले सिहंले दिएको राजिनामा चैत १८ गते बसेको संचालक समितिको बैठकले फागुन २८ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो ।


प्रतिक्रिया दिनुहोस्