अस्ट्रेलियामा टिकटक प्रतिबन्ध
काठमाडौं । अस्ट्रेलियाले टिकटकमा प्रतिबन्ध लगाएको छ ।
संघीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त ‘एप्लिकेशन’ प्रतिबन्ध लगाइएको हो । देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा संघीय सरकारका उपकरणमा टिकटकमा प्रतिबन्ध गरिएको हो ।
साथै उनले उक्त प्रतिबन्ध यथाशीघ्र कार्यान्वयन हुने बताएका छन् ।













