युनिक नेपाल लघुवित्तको संचालकमा बालिका चौधरी नियुक्त

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालकमा बालिका चौधरीलाई नियुक्त गरेको छ ।
कम्पनीको चैत १७ गते बसेको संचालक समितिको बैठकले सर्वसाधारण सेयरधनी मध्ये चौधरीलाई संचालक पदमा मनोनयन गर्ने निर्णय गरेका हो ।