सपोर्ट लघुवित्तको सञ्चालकमा लामिछाने नियुक्त « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

सपोर्ट लघुवित्तको सञ्चालकमा लामिछाने नियुक्त



काठमाडौं । सपोर्ट लघुवित्तको सञ्चालक नियुक्त भएका छन् ।

चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त भएको सञ्चालक पदमा सर्वसाधारण सेयरधनिको तर्फबाट गुरु प्रसाद लामिछानेलाई नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्