३ कम्पनीको सेयर मूल्य मात्र घट्यो, कुनको कति ? « Arthapath.com
१२ असार २०८२, बिहीबार

३ कम्पनीको सेयर मूल्य मात्र घट्यो, कुनको कति ?



काठमाडौं । साताको चौथो कारोबारको दिन बजारमा हरियाली आएको छ । आज बजार ९२.२२ अकंले बढेर १९६३.५५ बिन्दुमा बन्द भयो ।

आज कारोबार रमक पनि १ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । आज बजारमा सुधार आउँदा ३ कम्पनीका लगानीकर्ताले मात्र गुमाएका छन् ।

आज एभरेष्ट बैंकको १.९९ प्रतिशत, सिभिल बैंक डिबेञ्चरको १.१८ प्रतिशत र एसबिआइ डिबेञ्चरको ०.५५ प्रतिशतले सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्