सरिता उप्रेतिले दिइन किसान लघुवित्तको संचालकबाट राजिनामा « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

सरिता उप्रेतिले दिइन किसान लघुवित्तको संचालकबाट राजिनामा



काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक सरिता उप्रेतिले राजिनामा दिएकी छन् ।

उनले दिएको राजिनामा चैत २९ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो । साथै, सोहि बैंठकले संस्थापक समूह तर्फ रित्त संचालक खडानन्द सापकोटा र स्वतन्त्र संचालकमा चुना देवी केसी खड्का लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

दुबैंको कार्यकाल चैत ३० गते देखि लागू हुने गरी नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्